कोरोना संक्रमण तिब्र गतिमा फैलिदैँ, पछिल्लो २४ घण्टामा ७ हजार १३७ संक्रमित

0
73

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १९ बैशाख २०७८ को तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा ७ हजार १३७ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमार्फत पछिल्लो २४ घण्टामा ७ हजार १३७ जना कोरोना संक्रमित भएको जानकारि दिएका हुन् ।

१६ हजार १४७ जनाको पिसिआरमार्फत परिक्षण गर्दा ७ हजार १३७ जना कोरोना संक्रमित भेटिएका हुन् ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७ जना व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

Leave a Reply