‘क्यान्सर भएको पत्ता लागेपछि निको हुँदैन भनेर घर लैजाने प्रवृत्ति छ’

0
83

“क्यान्सर भएको पत्ता लागेपछि निको हुँदैन भनेर घर लैजाने प्रवृत्ति बढी छ । बाल क्यान्सर निको हुन्छ । पश्चिमा मुलुकमा ८५ देखि ९० प्रतिशत बाल क्यान्सर रोगी निको हुने गरेका छन् । नेपालमा एक सयमध्ये ७५ प्रतिशत बाल क्यान्सर रोगीलाई हामीले निको पारिरहेका छौँ । यो रोगको सरकारी अस्पतालमै उपचार हुन्छ ।” -डा.विष्णु रथ गिरी

Leave a Reply