पानीले भरियो दुबई एयरपोर्ट

0
11

भारी वर्षा र अचानक आएको बाढीले खाडी क्षेत्रका केही भागलाई डुबानका पारेको छ । वर्षाका कारण ओमानमा कम्तिमा १८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संञ्चार माध्यमले जनाएका छन् ।

संयुक्त अरब इमिरेट्स(युइई) मा यात्रा अवरुद्ध भएको छ । मंगलबार दुबईको अन्तर्राष्ट्रिय विमानस्थल वर्षाका कारण डुवानमा परेको भिडियोहरु सार्वजनिक भएका छन् ।

यस्तै, आँधीबेरीका कारण देशभरका विद्यालयहरु बन्द गरिएको थियो । कर्मचारीहरु कार्यालय जान वर्षका कारण अवरोध भएको थियो ।

Leave a Reply