यौन सम्पर्कका फरक-फरक तरिका

0
48

विश्वमा नै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेको छ । ओमिक्रोनका कारण फेरी एक पटक स्वास्थ्यका मापदण्ड पालनामा गराउन विभिन्न मुलुकहरुमा कडाई भइरहेको छ ।

जमघट र आवतजावत्मा विभिन्न देशका सरकारले कडाई गरिरहेका छन् । यस्तो अवस्थामा मानिसहरुको भेटघाट पाँतलिदै गइरहेको छ । विभिन्न सार्वजनिक कार्यक्रमहरु भर्चुअल रुपमा हुन थालेका छन् । यसले मानिसलाई टाढा बनाइरहेको छ ।

भाइरसको जोखिमका कारण एक आपसमा टाढा बस्नु पर्ने बाध्यताका कारण यौनका क्रियाकलापहरुमा पनि कमी आइरहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाइरहेका छन् ।

सन् २०२० मा प्रकाशित एक अध्ययनले १० हजार महिला र पुरुषमा सर्भे गर्दा १८ देखि २४ वर्षका ३१ प्रतिशत पुरुष र २५ देखि ३४ वर्षका १४ प्रतिशत महिलाहरुले सन् २०१९ मा यौन सम्पर्क गर्न नपाएको देखाएको छ ।

कोरोना भाइरसको महामारिका कारण भेटघाट हुन नपाउँदा यौन सम्पर्कका क्रियाकलाप कमी आएको उक्त अध्ययनले देखाएको हो । तर यौन सम्पर्कले हाम्रो मानसिक र शारिरिक स्वास्थ्यमा एक महत्वपूर्ण भूमीका निर्वाह गर्दै आइरहेको छ ।

यौन सम्पर्कले मानिसको मुडमा सुधार ल्याउने, तनाव कम गराउने र राम्रो निद्राका लागि सहयोग पुर्याउने गर्छ । त्यसैले नियमित यौन सम्पर्क मानिसको स्वास्थ्यका लागि अपरिहार्य जस्तै भइसकेको छ । तर मानिसहरुले यौन सम्पर्क गर्दा सधैँ एकै पोजिसनमा नभएर फरक–फरक पोजीसनमा गर्न रुचाउँछन् ।

कतिपयलाई यसबारे ज्ञान नहुँदा आफ्नो यौन जीवनमा सन्तुष्ट हुन सकिरहेको हुँदैनन् । त्यसैले आफ्नो यौन जीवनमा सन्तुष्ट हुन केही यौन सम्पर्क गर्ने पोजीसनबारे जानकारि राखौँ ।

१. उभिने र दिने

२. भिड्ने

३. सकेट पोजीसन

४. स्ट्यान्डीङ जीरो

५. काउ गर्ल

६. हट सिट

स्केचः मेन्स हेल्थ

Leave a Reply