चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसी १६ औं अनसनका लागि इलाम पुगेका छन् ।
आफ्ना माग पूरा गर्न १७ पुससम्म अल्टिमेटम दिएका डा. केसी सत्याग्रहको तयारीका लागि इलाम पुगेको उनका सहयोगी अभिषेकराज सिंहले ट्वीटरमार्फत जानकारी दिएका छन् ।



