सर्वोच्च अदालतद्धारा आईओएम डिनमा शर्मालाई पुर्नबहाली गर्न आदेश

0
36

सर्बोच्च अदालतले २३ पुसमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा प्रा.डा शशी शर्मालाई पुर्नवहाली गर्न आदेश दिएको छ ।

चार बर्ष अघि दायर रिटको आज सुनुवाई गर्दै सर्बोच्चले २३ पुषदेखि डीनमा हाजिर गराउने गरी व्यवस्था मिलाउन सरकार र त्रिविको नाममा परमादेश समेत जारी गरेको छ ।

प्रधानन्यायधीश गोपाल पराजुली र न्यायधीश दीपककुमार कार्कीको इजलासमा डा शर्मालाई आजैका मितिबाट पुर्नबहाली गर्न गराउन आदेश दिएको हो ।

Leave a Reply