जिल्ला अस्पताल गुल्मीमा चिकित्सक र स्वास्थ्यका जनशक्ति माग

0
11
Portrait an unknown male doctor holding a stethoscope behind

गुल्मी अस्पताल तम्घासले चिकित्सक र स्वास्थ्यका विभिन्न जनशक्ति माग गरेको छ ।

२३ भदौमा अस्पतालले जारी गरेको सुचना अनुसार एक जना स्त्री तथा प्रसुती रोग विशेषज्ञ, मेडिकल जनरलिष्ट, मेडिकल अफिसर, एक जना एनेस्थेसिया सहायक, एक जना रेडियोग्राफर र एक जना सहायक कम्प्युटर अपरेटरको भएको हो ।

उक्त पदका लागि सरकारी नियम अनुसार तलब र भत्ता दिइने अस्पतालले जनाएको छ ।

चिकित्सक र स्वास्थ्यका जनशक्ति भर्ती गर्न अस्पतालले लिखित र प्रयोगात्मक परिक्षा लिने छ ।

Leave a Reply