चिकित्सकले स्वास्थ्य सेवा बहिस्कार गर्ने

0
60

नेपाल चिकित्सक संघले १६ भदौदेखि स्वास्थ्य सेवा प्रदाननगर्ने निर्णय गरेको छ ।

संघले १२ भदौमा पत्रकार सम्मेलनमार्फत सरकारले मुलुकी ऐन, मुलुकीअपराध (ंसंहिता) ऐन २०७४ र मुलुकीफौजदारी कार्यविधि ऐन २०७४ मा संसोधनको प्रक्रिय अघि नबढाएको भन्दै देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

संघले मुलुकी ऐन चिकित्सकतथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको शैलीमाव्यवहार गर्ने तर्फ लक्षितभएको भन्दै विरोध जनाउँदै आइरहेको छ ।

उक्त ऐनमाकानून, न्यायतथा संसदीयमामिलामन्त्रालयले आवश्यक संसोधनगर्ने प्रतिवद्धता जनाएपछि संघले जारि राखेको विरोधलाई १५ भर्दौसम्मकालागि स्थगित गरेको थियो ।

Leave a Reply