शरीरमा पानीको मात्रा कायम गर्ने बैकल्पिक तरिका

0
235

गर्मीको समयमा शरीरलाइ बढी पानीको मात्रा आबस्यक हुन्छ l हामीहरुलाई थाहै पनि छ तापक्रम बढ्दै जादा शरिरबाट धेरै पसिना आउने हुन्छ र त्यसलाई सन्तुलन गर्नको लागि टन्न पानी पिउनु पर्छ तर हामी मध्ये धेरै जनालाई पानी पिउन मन पर्दैन l आज हामी तपाइँहरुलाई ती खानेकुराहरुको बारेमा जानकारी दिदैछौ जुनले तपाइको शरीरमा पानीको मात्रा कायम गर्न सघाउ पुग्छ l

  •  काँक्रो: काँक्रोमा एकदमै धेरै पानीको मात्रा हुन्छ l काँक्रोलाइ धेरै तरिकाले खान सकिन्छ, सलाद्को रुपमा खानासंग वा अरु कुनै बेला l
  •  मुला: यसमा एन्टी-ओक्सिड्यान्ट गुण हुन्छ र गर्मीको बेलामा सलाद्को रुपमा खान ठिक मानिन्छ
  •  टमाटर: टमाटरमा ९४ % पानीको मात्रा हुन्छ र भिटामिन सी पाइन्छ
  •  फुलगोभी
  •  पालुंगो
  •  ब्रोकाउली
  •  फलफूल: ताजा फलफूल तथा फ्रेश फलफूल जुस पिउनाले शरीरलाइ हाइड्रेट राख्न मद्दत पुग्दछ
  •  नरिवल पानी: नरिवलको पानी शरीरको लागि फाइदाजनक हुन्छ यसमा धेरै इलेक्ट्रोलाइट र पोटासियम पाइन्छ l श्रोत: चोप्रा डट कम

Leave a Reply