रावत बयोधामा काम गर्ने गरि नेपाल फर्किए

0
84

लामो समय नर्भिक अस्पतालमा काम गरेर भारत फर्किएका मुटु रोग विशेषज्ञ डा. भारत रावत पुनः बल्खुको बयोधा अस्पतालमा काम गर्ने गरि नेपाल फर्केका छन् ।
उनले बयोधा अस्पतालमा मुटु रोग विशेषज्ञ(डिएम कार्डियोलोजीष्ट)का रुपमा काम गर्न ५ पुष २०७४ देखि ३१ भदौ २०७५ सम्मको श्रम स्वीकृति लिएका छन् ।
रावतलाई श्रम विभागले नौ महिनासम्म काम गर्ने अनुमति दिएको हो ।
उनी यस अघि नर्भिक अस्पतालमा काम गर्दा मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालय लगायतका निकायबाट अनुमति नलिई काम गरेको भन्दै विवादमा परेका थिए ।

Leave a Reply